

प्रहरीका प्राविधिक तर्फका २७२ जवानको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । प्रहरीका २७२ प्राविधिक जवानहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका प्राविधिक तर्फबाट नयाँ नियुक्ति भई प्रशिक्षार्थी दरबन्दीमा कार्यरत २७२ जना जवानहरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार जेठ महिनादेखिको तलब खाने गरी प्राविधिक तर्फबाट विभिन्न समूह तथा उपसमूहका जवानहरुको सरुवा गरिएको हो ।
सूचीः