

प्रहरीका ३२१ जना सहायक हवल्दारहरुको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३२१ जना प्रहरी सहायक हवल्दारहरुको पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहतर्फका हालै प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका ३२१ जना सहायक हवल्दारहरुको शुक्रबार पदस्थापन गरेको हो ।
प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।
सूचीः