सेनामा खुल्यो २६१५ जनाको लागि जागिर, कहिलेसम्म छ फर्म भर्ने म्याद ?  (सुचनासहित)



काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ ।

विभिन्न समूहमा गरी सैन्य समूहमा २ हजार ५ सय जना र ट्रेड फलोअर्सका तर्फ ११५ जनाका लागि दरखास्त आह्वान गरेको हो । यसरी दुवै समूह गरी नेपाली सेनाले २६१५जनाको लागि दरखास्त आह्वान गरेको छ ।

सूचनाः