

बढुवा भएका सई, असई र बरिष्ठ हवल्दार गरी ९८ जनाको पदस्थापन, को-कहाँ परे ? (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका विभिन्न उपसमूहको बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फको प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा गरी पदस्थापन गरिएको छ ।
सूचनाका अनुसार २६ जना सई, ३० जना असई र ४२ जना प्रहरी बरिष्ठ हवल्दारमा बढुवा भएकाहरुलाई पदस्थापन समेत गरिएको छ ।
सूचीः