

नेपाली सेनामा यी १२५ जनाले निकाले नाम (रिजल्टसहित)

काठमाडौं । नेपाली सेनाको प्रा.अम. मेडिकलतर्फको अन्तर्वार्ताको नतिजा सार्वजनिक भएको छ ।
खुला तथा समावेशी र आन्तरिक दरबन्दी पूर्तिका लागि लिएको परिक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
सेनाका अनुसार खुला तथा समावेशीतर्फको विभिन्न समूहका ७५ जना उत्तीर्ण भएका छन् ।
खुलातर्फ ७५ जना र आन्तरिकतर्फ ५० जना परिक्षार्थी उत्तीर्ण भएको नेपाली सेनाको पदपूर्ति शाखाले जनाएको छ ।
नतिजाः