

यस्तो देखियो संवैधानिक आयोगका पदाधिकारीको सपथ (फोटोफिचर)

काठमाडौं । संवैधानिक परिषद्ले नियुक्ति गरेका विभिन्न निकायका पदाधिकारीहरुले बुधबार सपथ लिएका छन् ।
संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् ।
अख्तियारसँगै परिषद्ले निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिबासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा विभिन्न पदाधिकारीहरु नियुक्तीका लागि सिफारिस गरेको थियो ।













तस्बिरः पीएमप्रेस