जागिर खाने सुवर्ण अवसर, नागरिक उड्डयन प्राधिकरणले माग्यो चौथाेदेखि दशौँ तहसम्मका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ।

शुक्रबार सूचना जारी गरी प्राधिकरणले दरखास्त आह्वान गरेको हो।

चौथो तहदेखि दशौँ तहसम्मका लागि आवेदन माग गरिएको छ। आवेदन दिने म्याद २१ दिन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *