

पोखराबाट रामपुर जाँदै गरेको जिप शेर्का नजिकै दुर्घटना

तनहुँ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।
पोखराबाट रामपुरका लागि छुटेको जिप तनहुँको भिमादभन्दा मथि शेर्काभञ्ज्याङ नजिकैको बरघुम्ती भन्ने स्थानमा दुर्घटना भएको छ ।
जीप सडकबाट ४ सय मिटर तल खसेको जनाइए पनि विस्तृत विवरण भने आइसकेको छैन ।
तस्बिरः सामाजिक सञ्जाल