

कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ ।
बैंकले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै कृषि विकास बैंकका लागि विभिन्न तहमा गरी ३२६ जना कर्मचारी मागेको छ ।
बैकले प्राविधिक र प्रशासनतर्फ गरी उक्त कर्मचारी माग गरेको हो ।
सूचनाः
