

प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन, को–को भए बढुवा र कहाँ भए पदस्थापन ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार जनपद तर्फका बढुवा भएर रिक्त रहेको असईका लागि बरिष्ठ हवल्दारहरुको बढुवा भएको हो ।
साथै बढुवा भएका असईहरुलाई पदस्थापन पनि गरिएको जनाइएको छ ।
यस्तो छ बढुवा तथा पदस्थापन सूचीः