

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री भन्छन्, ‘राष्ट्र निर्माणका लागि आफैँ बदलिएर होमिन तयार छु’ (पूर्णपाठ)

काठमाडौं । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबासीका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै आगामी दिनमा आफैँ बदलिएर राष्ट्र निर्माणमा होमिन चाहेको राज्यका सबै निकायलाई समेत क्रमभंगता गर्ने घोषणासमेत गरेका छन् ।
सम्बोधनको क्रममा उनले नयाँ र शानदार इतिहास लेख्नै बाँकी रहेको बताउँदै सबै मिलेर यसका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पूर्णपाठः