

सशस्त्रका ३ एआईजीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले शसस्त्र प्रहरी बलका ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को गरेको छ।
सशस्त्रका अनुसार एआईजी नारायणदत पौडेल सिमानामा, एआईजी सीपी गौतमलाई मानव श्रोत र वंशी दाहाललाई कार्य विभागमा सरुवा गरिएको छ ।