यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १६ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले साउन १६ गते बुधबार बसेको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव शंकरप्रसाद अधिकारी संयोजकत्वको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गरेको छ।

यस्तै बैठकले खाद्य तथा पोषणा सुधार कार्यक्रम(दोस्रो)का लागि विश्व बैंकबाट २० मिडियन डलर (करिब २ अर्ब ६२ करोड) को अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थमन्त्रालयकाा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त बैठकका निर्णयहरु आज सार्वजनिक गरेकी हुन् ।

मन्त्रीपरिषद्का निर्णयहरूः

Leave a Reply

Your email address will not be published. Required fields are marked *