

प्रचण्ड पत्नी दाहाल अस्पताल भर्ना

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी उपचारका लागि अस्पताल भर्ना भएकी छिन् ।
प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको जनाइएको छ ।
उनी अस्पतालमा भर्ना भएको उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छिन् ।

