

प्रहरीका ६ इन्स्पेक्टरको काज सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी निरीक्षकको काज सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक लक्ष्मण ओलीसहित ६ जनाको काज सरुवा सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार प्रहरी निरीक्षक लक्ष्मण ओलीलाई ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु, सन्तोष न्यौपानेलाई प्रहरी प्रभाग बलम्बु काठमाडौं, दाताराम अधिकारीलाई वडा प्रहरी कार्यालय सानोपोखरी मकवानपुरमा खटाइएको छ ।
उनीहरुलाई अर्को आदेश नभएसम्मका लागि खटाईएको स्थानमा हाजिर हुन निर्देशन दिइएको छ ।