

हिरासतबाट यसरी सार्वजनिक भए ‘बल्छी धुर्वे’देखि ‘राजु मास्टर’सम्म

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरलाई सार्वजनिक गरेको छ ।
कार्यालयले कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल राजुमास्टर, पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) रहेका छन् ।