

रविविरूद्ध फेरी युवराज सफलले दिए सर्वोच्चमा रिट, जेठ १७ गते पेसी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सांसद रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
लामिछानेविरुद्ध युवराज पौडेलले प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । त्यसका लागि यही जेठ १७ गते पेसी तोकिएको छ ।