

रबिले दोस्रोपटक र स्वर्णिम पहिलोपटक आज सांसदको सपथ लिँदै

काठमाडौं । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुदैँछ ।
प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुकाे आज सपथग्रहण हुन लागेको हो ।
उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।
आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।
रविले प्रतिनिधिसभा सांसदको रूपमा दोसोपटक शपथ लिन लागेका हुन् भने स्वर्णिम पहिलोपटक संसद छिर्ने तयारीमा रहेका छन् ।