

रवि भन्छन्, ‘मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नु, गरीहाल्नु, लेखिहाल्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आप्mनो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा रवि लामिछानेले अब उनलाई भन्नका, गर्न र लेख्न बाँकी केही भए गरिहाल्नु, लेखिहाल्नु भनेका छन् । उनले आप्mनो मौनता आजसम्मका लागि मात्रै हो भनेर समेत भनेका छन् ।
उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’