

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भर्खरै सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ ।
बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा योजनाका विषयमा समेत छलफल गर्ने बताएको छ । यसअघि स्थायी समिति बैठक २ दिन बसेर सकिएको थियो ।