

सेनाका लेफ्टिनेन्ट सुशान्त खड्कालाई बेलायतको ‘स्यान्डहर्स्ट’ पदक

काठमाडाैं । नेपाली सेनाका लेफ्टिनेन्ट सुशान्त खड्काले बेलायतको स्यान्डहर्स्ट पदक प्राप्त गरेका छन् ।
खड्काले मेजर जनरल ज्याक स्टेनिङ ओबीईबाट पदक प्राप्त गरेका थिए ।
सन् २०१६ मा रोयल मिलिटरी एकेडेमी, स्यान्डहर्स्टमा कमिशनिङ कोर्स सफलतापूर्वक पूरा गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको असाधारण उपलब्धिलाई मान्यता दिन स्यान्डहर्स्ट मेडल प्रस्तुत गरिएको थियो।
The UK 🇬🇧and Nepal 🇳🇵have longstanding defence relations. Congratulations to Lieutenant Sushant Khadka of the @thenepalesearmy for receiving a Sandhurst Medal from Major General Zac Stenning OBE in the UK this week. #UKinNepal pic.twitter.com/FUdq2Oxy9m
— UK in Nepal 🇬🇧🇳🇵 (@UKinNepal) December 16, 2022