हिमानी शाह अस्पताल भर्ना

काठमाडाैं । पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।

घाँटीमा समस्या देखिएका कारण उनी बुधबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्।

उनको उपचार चलिरहेको स्वास्थ्यमा सुधार भएको अस्पताल स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *