जाे बाइडेन बने अमेरिकाका ४६ औं राष्ट्रपति
काठमाडौं – अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्।
डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।
बाइडेनले अहिलेसम्म २९० इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् ।
राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी भएका हुन् ।
अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्।
पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उनी उपराष्ट्रपति थिए।
१९४२, नोभेम्बर २० का दिन जन्मिएका उनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए।

Way cool! Some very valid points! I appreciate you writing this write-up and also the rest of the site is also really good. Anallise Kendell Agnew
This article is truly a pleasant one it helps new web users, who are wishing in favor of blogging. Prudy Tomas Hennie
Thank you ever so for you article post. Much thanks again. Keep writing. Gracie Archibald Arlene
Awesome post. Really looking forward to read more. Great. Lavinia Adrien Fawcette