नेपाली सेनामा कर्णेल र लेफ्टिनेन्ट कर्णेलमा बढुवा सिफारिस (नामहरू)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो ।

कमाण्ड तथा स्टाफ तालिम समूहको योग्यताक्रम उपसमूहबाट बढुवा सिफारिस भएका प्रमुख सेनाहरुमा सूर्य बहादुर थापा, वसन्त बहादुर गौतम, हरिबहादुर विश्वकर्मा, मदनजंग राणा र सुरज लामिछाने छन् ।

यस्तै,सोही समूहको ज्येष्ठताक्रम उपसमूहबाट बढुवा सिफारिस भएका प्रमुख सेनानीहरुमा पुष्पराज भण्डारी, जयन्द्र केसी, जितबहादुर लामा, पंकज रावल, उमेश कार्की, जीवन कार्की, शीतल बानियाँ क्षेत्री, सुरेश आचार्य, अच्यूतम भण्डारी, वीरेन्द्र मल्ल ठकुरी, रोहित गुरुङ, सुशील कुमार थापा, भीमसेन अधिकारी, अजय गुरुङ प्रमोद कुमार थापा, खेमराज शर्मा, दिवसदेव खड्का, वसन्त गौतम, सुरेन्द्र सापकोटा छन् ।

यस्तै, प्रमुख सेनानीहरु मनोज थापा, तिलक बहादुर थापा क्षेत्री, भोला पाण्डे, सुधीर केसी, मनोज भण्डारी, डम्बर बहादुर बोहरा, राजन बुढाथोकी, झविन्द्र बहादुर रेश्मी मगर, सौजन्य शमशेर जबरा, सुरज वैदवार, विष्णु थापा, दिग्विजय शाह, प्रवीणराज घिमिरे, लक्ष्मीभक्त श्रेष्ठ, सुवास खड्का, युवराज केसी, मदन थापा क्षेत्री, वासुदेव धिमाल, निरजराज पाण्डे, गौतम चन्द्र केसी, दिनेश अधिकारी क्षेत्री, शशी थापा र सन्जय कुमार रन्जित बढुवा सिफारिसमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *