१ लाख ३४ हजारका लागि खुल्यो जागिरको अवसर, कहिलेसम्म छ फर्म भर्ने म्याद ? (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खोलेको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन प्रहरीको भर्ना खोलेको हो ।

प्रहरीका अनुसार नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *