सशस्त्रको डिआईजीमा बढुवा सिफारीस, को हुने भए डिआईजी?

काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा सिफारीस गरिएको छ ।

सशस्त्रका अनुसार एसएसपी दिपक अधिकारी डिआईजीमा बढुवा सिफारीस भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *