सशस्त्र इन्स्पेक्टर थापालाई गृहले दियो अन्तिम मौका (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई गृह मन्त्रालयले अन्तिम स्पष्टीकरण माग गरेको छ ।

गृहमन्त्रालयले यसअघि सशस्त्र प्रहरी बलले मागेको सुचनालाई बेवास्ता गरेको भन्दै पुनः ७ दिने सूचना प्रकाशित गरेको हो ।

सूचनाअनुसार थापालाई मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १२१ बमोजिम सूचना प्रकाशित गरिएको पनि जनाएको छ ।

सूचनाः