सन्दीप दोषी ठहर



काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषि ठहर गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबारको सुनुवाइ पछि फैसला सुनाउँदै क्रिकेटर  लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।