सशस्त्रका ३ एआईजीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले शसस्त्र प्रहरी बलका ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को गरेको छ।

सशस्त्रका अनुसार एआईजी नारायणदत पौडेल सिमानामा, एआईजी सीपी गौतमलाई मानव श्रोत र वंशी दाहाललाई कार्य विभागमा सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *