४८ एसपी भए सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।

प्रधान कार्यालयका अनुसार भदाै महिनादेखि नै लागू हुने गरी एसपीहरूको सरूवा गरिएको हो ।

प्रहरीमा लामो समयदेखि एसपी सरूवाको क्रम रोकिएको थियो ।

हेर्नुस् सुची:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *