नवलपुर– १(क) मा कांग्रेसका महेन्द्रध्वज जिसी निर्वाचित



नवलपुर । पूर्वी नवलपुरबाट प्रदेश सभाका लागि महेन्द्रध्वज जिसी निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला अध्यक्ष समेत रहेका जिसी नवलपुरको क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा (क) बाट विजयी भएका हुन् ।