Click to toggle navigation menu.

खेलकुद

बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै

भैरहवा । रुपन्देहीको भैरहवामा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार क्रिकेट एकेडेमी,  — विस्तृतमा

कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान

काठमाडाैं । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको  — विस्तृतमा

पुष्पलाल स्मृती ब्याडमिन्टन अर्को साता सुरू हुँदै

काठमाडौं । १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अर्को साता काठमाडौमा हुने भएको छ ।  — विस्तृतमा

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा डेभ वाटमोर

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०  — विस्तृतमा

नवौं राष्ट्रिय खेलकुदको मिति परिषद्को बोर्ड बैंठकबाट तय हुने

काठमाडौं– युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति  — विस्तृतमा

पौडी प्रशिक्षक कार्कीलाई सम्मानसहित बिदाई

काठमाडौं । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा अनवरत लामो  — विस्तृतमा

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ ९एएफसी०का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब  — विस्तृतमा

‘ह्यान्ड अफ गड’ अर्थात् महान् फुटबलर म्याराडोनाको निधन

काठमाडौं । विश्वकै महान् एवं चर्चित अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हृदयाघातका कारण निधन भएको छ । ६० वर्ष उमेर  — विस्तृतमा

नेपाली क्रिकेटका कप्तान र उपकप्तानसहित ३ खेलाडीमा कोरोना पुष्टी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण भएको छ । कप्तान ज्ञानेन्द्र बुधबार आफुलाई  — विस्तृतमा

क्रिकेट प्रशिक्षण मंसिर १० देखि, बन्द प्रशिक्षणका लागि २२ खेलाडी छानिए

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र  — विस्तृतमा

नेपाल रग्बी सङ्घलाई विश्व रग्बीको सदस्यता

काठमाडौं । नेपाल रग्बी सङ्घलाई विश्व रग्बी महासङ्घले सदस्यता प्रदान गरेको छ । विश्व रग्बी महासङ्घको बुधबार सम्पन्न बैठकले  — विस्तृतमा

सन्दीपले बिग ब्यासमा होबर्ट हुरिकेन्सबाट खेल्ने

काठमाडौं । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल( टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist