Click to toggle navigation menu.

राजनीति

ने.वि. संघ नवलपुरमा कान्छा नेता पाण्डेको सम्भावना बलियो !

नवलपुर – नवलपुर कांग्रेस जिल्ला कार्य समितिको पूर्णतापछि जिल्लामा नेपाल विद्यार्थी संघ (ने.वि. संघ) तदर्थ समिति गठनमा रस्साकसी चलिरहेको  — विस्तृतमा

कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल

लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश  — विस्तृतमा

माओवादीलाई अर्को धक्का, महराका स्वकीय सचिवले छाडे माओवादी केन्द्र

दाङ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिवले पनि माओवादी पार्टी त्यागेको घोषणा गरेका छन्। माओवादी केन्द्र  — विस्तृतमा

एमालेमा करिश्मा भित्र्याउँदै ओली, पूर्वमन्त्री सिंह पनि आजै एमाले प्रवेश गर्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको करिब डेढ महिना बाँकी रहेको अवस्थामा अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी  — विस्तृतमा

गिरीजाप्रसाद स्मृति दिवसः जसले जंगलमा रहेको माओवादीलाई सदनमा ल्याए !

काठमाडौं । नेपालमा नेकपा (माओवादी) सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को आन्दोलनको नेतृत्वदायी भूमिका  — विस्तृतमा

स्थानीय निर्वाचनः बौंदीकालीमा कुन पार्टीबाट कस्को सम्भावना ?

बौंदीकाली । देशभर आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दो क्रममा छ । पूर्वी नवलपरासी  — विस्तृतमा

को-को परे त प्रदेश सभापति बानियाको १६ सदस्यीय मनोनयनमा ?

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनीत भएका छन् । कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाले  — विस्तृतमा

स्थानीय निर्वाचनः जिल्ला दौडाहामा व्यस्त तनहुँका नेता

तनहुँ । आगामी ३० वैशाखमा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।  — विस्तृतमा

नवलपुर कांग्रेसका विजेतालाई प्रमाणपत्र

नवलपुर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको नवलपरासी (ब.सु.पू) को जिल्ला अधिवेशनका नवनिर्वाचित महासमिति सदस्य र जिल्ला कार्यसमितिका  — विस्तृतमा

कांग्रेस अधिवेशन सकियो, जिल्ला सभापतिमा कस्का को-को उम्मेदवार विजयी ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको करिब तीन महिनापछि बल्ल जिल्ला अधिवेशन सकिएको छ । महाधिवेशन अघि  — विस्तृतमा

डा. कोइराला र चौधरीको ‘भिजन’मा सम्हालिँदै नवलपुर कांग्रेस

पछिल्लो समय उद्योगपति विनोद चौधरी सक्रिय राजनीतिमा लागेका छन् । जसको प्रत्यक्ष उदाहरण २ महिना अघि सम्पन्न नेपाली कांग्रेस  — विस्तृतमा

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : महामन्त्री गगन थापा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् ।  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist