

को कहाँका लागि छानिए सेनाका ७२ गण, गुल्म र युनिट कमाण्डरहरु ? (सूचीसहित)

काठमाडौं । नेपाली सेनाका गण, गुल्म तथा युनिटहरु कमाण्डरहरु परिवर्तन गरेको छ ।
सेनाका अनुसार विपद व्यवस्थापन निर्देशनालयका प्रमुख सेनानी बालकृष्ण कार्कीलाई राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयको जिम्मेवारी दिइएको छ । यस्तै, नं। १ विपद व्यवस्थापन गणका प्रमुख सेनानी सन्जीव सिलवाललाई कालीप्रसाद गणको जिम्मेवारी दिइएको छ ।
यस्तै, प्रमुख सेनानीहरु रमेश गुरुङलाई कालीशक्ति गण, विमलकुमार वाग्लेलाई भवानीबक्स गण, रविजंग खड्कालाई पुरानो गोरख गण, रवीन्द्र थापालई गणेशदल गण र प्रमोदकुमार शर्मालाई नरसिंह दल गणको जिम्मेवारी दिइएको छ ।
सूचीः