यस्तो छ कांग्रेस केन्द्रीय समितिमा सभापति देउवाले गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेन–जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका थिए । सो क्रममा देउवाले बैठकमा सम्बोधन गर्दै पार्टीका नेताहरु र उपस्थित सदस्यसँग विचार साझा गरेका छन् ।

सम्बोधनका क्रममा देउवाले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्रोतका अनुसार सभापतिले आन्दोलनपछि मारिएका सहिदहरू र घाइतेहरूका परिवारप्रति सहानुभूति प्रकट गर्दै पार्टी एकताका सन्देश दिने उद्देश्यले सार्वजनिक रूपमा देखिएको बताएका छन् ।

 

सम्बोधनको पूर्णपाठः

Leave a Reply

Your email address will not be published. Required fields are marked *