

नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको रिजल्ट निस्क्यो, यी ६६ ले निकाले नाम (नामसहित)

काठमाडौं । नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट)को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालयका अनुसार २०८० मंसिर १५ गते आह्वान गरिएको दरखास्तअनुसार पदिक तथा विल्लादार अधिकृत अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको हो ।
सेनाको सूचनाअनुसार ६६ जनाले उत्तीर्ण गरेका छन् । उत्तीर्ण भएका उम्मेदवारहरुलाई यही असार ३१ गते बिहान ११ बजे जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालयको ग्राउण्डमा सम्पर्क गर्न सूचित गरिएको छ ।
नतिजाः