भोली सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि अर्थात् मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *