

सेनाको पण्डितको रिजल्ट निस्कियो, को–को भए पास ? (सूचीसहित)

काठमाडौं । नेपाली सेनाको पण्डितको अन्तिम नतिजा प्रकाशित भएको छ । सेनाको खुल्ला तथा समावेशी र आन्तरिक तर्फको अन्तिम नतिजा प्रकाशित गरिएको छ ।
प्रकाशित नतिजाअनुसार खुलातर्फ ११ जना र आन्तरिक तर्फ २ जना पण्डित हुद्दा पदका लागि उत्तीर्ण भएका छन् । खुला तर्फ ४ जना वैकल्पिकमा परेका छन् । आन्तरिकतर्फ माग गरिएको ५ पदका लागि २ जनामात्र उत्तीर्ण भएका हुन् ।
सूचीः