

सैनिक प्रशिक्षालयमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुरस्थित सैनिक प्रशिक्षालयमा सि.न.६० अधिकृत क्याडेट तालिम र र सि.न.५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गर्नुका साथै तथा उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गरे ।
उक्त अवसरमा उपप्रधान एवं रक्षाा मन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्माका साथै सैनिक उच्च पदस्थ अधिकृतहरूको सहभागिता रहेको थियो ।
फोटोः प्रदीपराज वन्त