सेनामा जागिर खाने हो? खुल्यो चार हजारका लागि रोजगार (सूचनासहित)

वैशाख १६ सम्म देशभरका २७ स्थानबाट आवेदन दिन सकिने

काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।

आजबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ ।

खुला तथा समावेशीसहित चार हजार सैन्य पदका लागि भर्ना खोलिएको हो ।

देशभरका विभिन्न २७ स्थानबाट आवेदन  दिन सकिने पनि नेपाली सेनाको भर्ना छनाैट निर्देशनालय कार्यरथी विभागले जनाएको झ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *