सेनाले माग्यो २८० अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेटका लागि दरखास्त माग गरेको छ ।

भर्ना छनौट निर्देशनालयका अनुसार खुल्ला १४६ जनासहित विभिन्न उपसमूहतर्फ गरी २८० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

माग भएको पदका लागि शुक्रबारदेखि असोज ४ गतेसम्म दरखास्त बुझाउन सकिने पनि सूचनामा जनाइएको छ ।

सूचनाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *