१४४२ जना सहायक हवल्दार भए हवल्दार बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका एक हजार ४४२ जना सहायक हवलदार हवलदारमा बढुवामा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिको बैठकले एक हजार ४४२ जना सहायक हवलदारलाई हवलदार बढुवामा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *