ईन्सपेक्टरको लिखित रिजल्ट निस्कियो, को-को भए पास?

काठमाडौं – प्रहरी निरीक्षक (ईन्सपेक्टर) जनपद तर्फको लिखित परिक्षाको नतिजा प्रकाशित भएको छ।

नतिजा अनुसार ७६ जनाका लागि ११९ जनाले नाम निकालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *