सन्दीपले लिए विकेट, नेपाललाई साताैं सफलता

काठमाडाैं । सन्दीप लामिछानेले नेपाललाई साताैं सफलता दिलाएका छन् ।

लामिछानेले यस विकेटसँगै विकेट संख्या ९९ पुर्याएका छन् ।

अहिले बंगलादेश ७० रन बनाउँदा ७ विकेट गुमाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *