प्रहरीका यी १५६ बरिष्ठ हवल्दार भए असईमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका १५६ प्रहरी वरिष्ठ हवल्दारहरु सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरुलाई असईमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूचीः