एयर होस्टेजको रिजल्ट निस्कियो, यी ३० जनाले निकाले नाम (रिजल्टसहित)



काठमाडौं । नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

निगमका अनुसार निगमले मागेको विमान परिचारिका पदका लागि ३० जना उत्तीर्ण भएका छन् । अन्तर्वार्तामा सहभागी भएका ६६ जनामध्ये ३० जना छनोट भएको र १५ जना वैकल्पिकमा छनोट भएको जनाइएको छ ।

सूचनाः