प्रहरीका १३०८ जना जवान सहायक हवल्दारमा बढुवा सिफारिस, को–को भए सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका एक हजार ३०८ जना जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

लामो समयदेखि रोकिएको बढुवा अनुसार ती जवानहरू बढुवाका लागि सिफारिस भएका हुन् । २०७० को ब्याचमा भर्ना भएका जवानहरूको बढुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले केही समय अघि बढुवा सिफारिस सार्वजनिक गरेको हो ।

सूचीः