सेनाले माग्यो आन्तरिक दरखास्त, प्राविधिकतर्फ विभिन्न पदका ७५ जना माग (सूचनासहित)



काठमाडौं । नेपाली सेनाले प्राविधिक तर्फ विभिन्न पदका लागि आन्तरिकका तर्फबाट दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सेनामा रिक्त रहेको प्राविधिक हवाई तर्फ पदिक र बिल्लादारहरुका लागि आन्तरिक दरखास्त आह्वान गरेको हो ।

जंगी अड्डाका अनुसार पण्डितदेखि लिएर विभिन्न पदका लागि ७५ जनाका लागि आवेदन माग गरिएको हो ।

सूचनाः