इन्स्पेक्टर कोइरी भए डिएसपी बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी नायब उपरिक्षक (डीएसपी) का लागि बढुवाको सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक प्रहरी समूह इन्जिनियरिङ उपसमूहको रिक्त रहेको डिएसपीका लागि सोही समूहका इन्स्पेक्टर शम्भुराम कोइरी सिफारिस भएका छन् ।