सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति, थुनामा रहन नपर्ने आदेश



काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ ।

उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जानबाट रोक नलगाउने आदेश दिएको हो ।